संघीय समाज युकेको च्यारिटी सम्पन्न

देवेन्द्र खेरेस । लण्डन । नेपाली संघीय समाज, बेलायतले परोपकारको लागि च्यारिटी नाइट कार्यक्रम सम्पन्न गरेको छ । जुन ३ तारिख इम्पायर हल अल्डरसट युकेमा आयोजना गरिएको कार्यक्रम भब्यरुपमा सम्पन्न भएको आयोजकले जनाएका छन् । समाजका अध्यक्ष कमल गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दुतावास लण्डनका भूपेन्द्र घिमिरे प्रमुख अतिथि रहेका थिए । संघीय समाजवादी फोरम, … Continue reading संघीय समाज युकेको च्यारिटी सम्पन्न